Feature

हाम्रा सेवाहरू:

  • विगत लामो समयदेखि संचालित अनुभवी एवं दक्ष प्राविधिकद्वारा भरपर्दो एवं गुणस्तरीय सेवा प्रदान गर्दै हजारौं नेपालीहरूको अमेरिका जाने भाग्य साकार पार्न सफल ।
  • अत्यन्त न्युन शुल्कमा पारिवारिक एवं मित्रवत वातावरणमा विशिष्ट सेवा प्रदान गर्दै आएको नेपालकै एक मात्र संस्था ।
  • EDV सम्बन्धि सम्पूर्ण परामर्श प्रदान गरिनुका साथै DV फोटो दक्ष फोटोग्राफरद्वारा यहीं खिचिने ।
  • शुरुको EDV Form (Initial Entry) भर्दाका बखत भएका गल्तीहरूको उचित परामर्श दिनुका साथै गल्तीहरू सच्याइदिने ।
  • शुरुको EDV Form भरिसकेपछि विवाह भएको वा बच्चा जन्मेको भए सोको उचित परामर्श एवं नयाँ अतिरिक्त Forms यहीँ उपलब्ध गरिने ।
  • तपाईंको Document हरूमा फरक-फरक नाम, थर तथा जन्ममितिहरू भएमा सोको उचित परामर्श प्रदान गरिने।
  • Second Letter Notification तथा Interview Appointment Date को बारेमा अग्रिम जानकारी दिने ।
  • Second Letter आइसकेपछि Interview सम्मको सम्पूर्ण परामर्शहरू: Document हरूको जानकारी, Document हरू मिलाइदिने तथा Interview मा सोधिने प्रश्नहरूको बारेमाIndividually कक्षाहरू संचालन गर्ने र भिसा लागिसकेपछि Career Counseling को व्यवस्था ।
  • अमेरिकामा कोही आफन्त नभएको अवस्थामा Sponsor तथा Sponsor Letter को व्यवस्था गरिदिने । साथै आवश्यक परेको खण्डमा अमेरिकामा Airport Pickup, बस्ने व्यवस्थादेखि कामसमेत लागाइदिने ।

कृपया एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस् ।

हाम्रो सम्पर्क: यारा डिजिटल, पुतलीसडक शंकरदेव क्याम्पसको लाइन

(टुकुचा तरकारी बजारको गेट अगाडिको नीलो भवनको पहिलो तल्ला), काठमाडौं

फोन: 4219790, 9841387021, 9841062218  इमेल: yara_digital@yahoo.com // http://www.yaradigital.com.np